नेकपा माओवादीका ऐतिहासिक दस्तावेजहरु


नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का ऐतिहासिक दस्तावेज संग्रह यहाँ समाविष्ट छन्। पाँचौं महधिवेशनदेखि २०५८ को शान्ति प्रक्रिया सम्मका महत्वपूर्ण दस्तोवजहरु समावेश गरिएको यो पुस्तक माओवादी आन्दोलन र यसका घुम्तीहरुबारे बुझ्न चाहनेहरुका लागि उपयोगी हुन सक्छ।

About Manahari timilsina

0 comments:

Post a Comment