चीनमा माओत्सेतुङको नेतृत्वमा सन् १९६६ देखि १९७६ सम्म सञ्चालित महान् सर्वहारा सांस्कृतिक क्रान्तिको दस्तावेज। सर्वहारा क्रान्ति विश्व इतिहास र कम्युनिष्ट आन्दोलनमा नयाँ बहसको रुपमा अगाडि आयो। पूँजीवाद र समाजवादका विशेषता र कम्युनिष्ट आन्दोलनको मुल दिशाबारे बोध गर्न यो दस्तावेज निकै उपयोगी हुनेछ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment