विद्रोही नेकपा (माओवादी) ले कम्युनिष्ट आन्दोलनमा अवरोह र समाजवादमा भएको प्रतिक्रान्तिबारे समीक्षा गर्दै २०६० मा २१ औं शताब्दीमा जनवादको नयाँ मोडल सार्वजनिक गरेपछि नेपाली राजनीतिमा नयाँ बहस प्रारम्भ भयो। उक्त दस्तावेजमा के थियो ? पाठकहरुको जानकारीका लागि यो सामाग्री प्रकाशित गरिएको छ।
0 comments:
Post a Comment