२०६७ मंसीर ५–१० मा गोरखाको पालुङ्टारमा सम्पन्न एकीकृत (माओवादी) को छैटौं विस्तारित बैठकमा प्रस्तुत दस्तावेजहरु । विस्तारित बैठकमा प्रचण्ड, मोहन वैद्य र बाबुराम भट्टराईले छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेश भएको थियो। बैठकले प्रचण्डको प्रस्ताव पारित गरे पनि अन्ततः यो बिस्तारित बैठक नै एमाओवादीको जीवनमा बिभाजनको बिउ रोप्ने बैठक हुन पुग्यो। उक्त दस्तावेजको पूर्ण पाठ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment