एकीकृत नेकपा (माओवादी) को २०६९ माघ २०–२८ सम्म हेटौंडामा सम्पन्न राष्ट्रिय महाधिवेशनमा अध्यक्ष कमरेड प्रचण्डद्धारा प्रस्तुत दस्तावेज। उक्त महाधिवेशनले समाजवादी क्रान्तिको रणनीतिका साथै उत्पादन र निर्माणको कार्ययोजना पारित गरेको थियो। पार्टीसम्वद्ध एवं आम पाठकहरुको जानकारीका लागि दस्तावेजको पूर्ण पाठ यहाँ राखिएको छ।
एकीकृत माओवादी सातौं महाधिवेशनको दस्तावेज
एकीकृत नेकपा (माओवादी) को २०६९ माघ २०–२८ सम्म हेटौंडामा सम्पन्न राष्ट्रिय महाधिवेशनमा अध्यक्ष कमरेड प्रचण्डद्धारा प्रस्तुत दस्तावेज। उक्त महाधिवेशनले समाजवादी क्रान्तिको रणनीतिका साथै उत्पादन र निर्माणको कार्ययोजना पारित गरेको थियो। पार्टीसम्वद्ध एवं आम पाठकहरुको जानकारीका लागि दस्तावेजको पूर्ण पाठ यहाँ राखिएको छ।

0 comments:
Post a Comment