// API callback
related_results_labels_thumbs({"version":"1.0","encoding":"UTF-8","feed":{"xmlns":"http://www.w3.org/2005/Atom","xmlns$openSearch":"http://a9.com/-/spec/opensearchrss/1.0/","xmlns$blogger":"http://schemas.google.com/blogger/2008","xmlns$georss":"http://www.georss.org/georss","xmlns$gd":"http://schemas.google.com/g/2005","xmlns$thr":"http://purl.org/syndication/thread/1.0","id":{"$t":"tag:blogger.com,1999:blog-786483246471552991"},"updated":{"$t":"2018-08-04T22:08:54.843-07:00"},"category":[{"term":"लेख–रचना"},{"term":"दस्तावेज"},{"term":"समाचार"},{"term":"कार्यक्रम"},{"term":"तस्वीर"},{"term":"दर्शन"},{"term":"संस्मरण"},{"term":"आजको विश्व"},{"term":"साहित्यिक गतिविधि"},{"term":"इतिहास"},{"term":"भिडियो"},{"term":"साहित्य सिर्जना"},{"term":"मन्तव्य"},{"term":"मिडिया"},{"term":"सम्वाद"},{"term":"अडियो"}],"title":{"type":"text","$t":"Manahari Timilsina\/\/Writer\/the personal portal"},"subtitle":{"type":"html","$t":""},"link":[{"rel":"http://schemas.google.com/g/2005#feed","type":"application/atom+xml","href":"http:\/\/www.manhari.com.np\/feeds\/posts\/default"},{"rel":"self","type":"application/atom+xml","href":"http:\/\/www.blogger.com\/feeds\/786483246471552991\/posts\/default\/-\/%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A6?alt=json-in-script\u0026max-results=8"},{"rel":"alternate","type":"text/html","href":"http:\/\/www.manhari.com.np\/search\/label\/%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A6"},{"rel":"hub","href":"http://pubsubhubbub.appspot.com/"}],"author":[{"name":{"$t":"Manahari timilsina"},"uri":{"$t":"http:\/\/www.blogger.com\/profile\/03438377748489315665"},"email":{"$t":"noreply@blogger.com"},"gd$image":{"rel":"http://schemas.google.com/g/2005#thumbnail","width":"24","height":"32","src":"http:\/\/2.bp.blogspot.com\/-a39xpnDxsj4\/Up6sA3Rut9I\/AAAAAAAAADE\/AZO-q9U3REI\/s220\/1011880_520325454681517_547634317_n.jpg"}}],"generator":{"version":"7.00","uri":"http://www.blogger.com","$t":"Blogger"},"openSearch$totalResults":{"$t":"2"},"openSearch$startIndex":{"$t":"1"},"openSearch$itemsPerPage":{"$t":"8"},"entry":[{"id":{"$t":"tag:blogger.com,1999:blog-786483246471552991.post-4544409145301095536"},"published":{"$t":"2016-01-07T06:58:00.003-08:00"},"updated":{"$t":"2016-02-19T18:24:15.453-08:00"},"category":[{"scheme":"http://www.blogger.com/atom/ns#","term":"सम्वाद"}],"title":{"type":"text","$t":"‘ध्रुविकरण र रुपान्तरण अभियान चल्नुपर्छ’ (अन्तर्वार्ता)"},"content":{"type":"html","$t":"\u003Cdiv dir=\"ltr\" style=\"text-align: left;\" trbidi=\"on\"\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003Cdiv class=\"separator\" style=\"clear: both; text-align: center;\"\u003E\u003Ca href=\"http:\/\/3.bp.blogspot.com\/-GAkxMp-akRc\/Vo58JGa9KLI\/AAAAAAAABik\/v9QcSnC9uG0\/s1600\/DSC07590.jpg\" imageanchor=\"1\" style=\"clear: left; float: left; margin-bottom: 1em; margin-right: 1em;\"\u003E\u003Cimg border=\"0\" height=\"213\" src=\"https:\/\/3.bp.blogspot.com\/-GAkxMp-akRc\/Vo58JGa9KLI\/AAAAAAAABik\/v9QcSnC9uG0\/s320\/DSC07590.jpg\" width=\"320\" \/\u003E\u003C\/a\u003E\u003C\/div\u003E\u003Cb\u003E\u003Cspan style=\"color: red;\"\u003Eमनहरि तिमिल्सिना\u003C\/span\u003E\u003C\/b\u003E\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eनेपाली समाजमा युवाहरु एक किसिमले राजनीतिक वितृष्णाको शिकार बन्न पुगेका छन्। सामाजिक साँस्कृतिक र देश हिजोकै अवस्थामा देख्दा एक तप्काका युुवा वर्ग निराश मानसिकतामा पाइन्छन्। गरिखान विभिन्न उत्पादनमूलक क्षेत्रमा लाग्न राज्यको संक्रमणकालीन अवस्था हुनु र राजनीतिक खिचतानी र अस्थिरता पनि एक महत्वपूर्ण हो। जो परिवर्तनका लागि हिजो लागे\/लडे, आज तिनैका नेतृत्व वर्ग गैरजिम्मेवार अवस्थामा देखेर हजारौ युवा बिदेसिन बाध्य छन्। यो आजको सबै दलको अवस्था हो। उत्पादनका हिसाबले देश प्रायः ठप्प छ। गणतान्त्रिक संविधान ०७२ नेपालीले पाएपनि आकासिदो आर्थिक परनिर्भरताले देशको आर्थिक अवस्था ओरालो लाग्दो छ। दिनदिनै शैक्षिक बेरोजगारहरु बढदो मात्रामा छन्। यसै सन्दर्भमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) कास्की जिल्ला सदस्य तथा जुझारु युवा नेता \u003Cb\u003E\u003Cspan style=\"color: red;\"\u003Eमनहरि तिमिल्सिना\u003C\/span\u003E\u003C\/b\u003Eसँग यसै सेरोफेरोमा रहेर केलाउने चेष्टा गरेका छौं। उनी युद्धकालीन समयदेखि नै एक समाजिक तथा जुझारु कर्मठ व्यक्तिका रुपमा चिनिन्छन्। उनी राम्जा–पोखरा सम्पर्क समाजमा आवद्ध छन्। अखिल नेपाल लेखक संघका केन्द्रीय समिति सदस्य पनि हुन्। उनले लामो समयदेखि आफूलाई लेखन र पत्रकारितामा अव्बल रुपमा उभ्याउदै आएका छन्। उनीसँग तामाकोशी साप्ताहिकका प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश :\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003E\u003Cspan style=\"color: blue;\"\u003Eगणतन्त्र नेपालको संविधानपछि पनि राजनीतिक प्रणालीमा नेपालीको मनोविज्ञान बदलिन सकेको छैन। आजको सामाजमा एउटा ठूलो तप्काको युवा वर्गमा राजनीतिक प्रणालीप्रति वितृष्णा बढ्नुको कारण के हुन सक्छ ?\u003C\/span\u003E\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eहो, नेपाली राजनीतिमा युवा वर्गको ठूलो समूहको वितृष्णा रहेको यथार्थ हो। राजनीतिक प्रणाली र दलीय नेतृत्वसँग नेपाली जनता केही रुष्ट छन्। यद्यपि, फेरि देश चलाउने त यिनै तप्का हुन् भन्ने पनि युवाहरुले बुझेका छन्। राजनीतिको विकल्प राजनीति नै हुन्छ।\u0026nbsp;\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eयसको पृष्ठभूमिमा हेर्दा नेपाली समाजको बनोट हेर्नुपर्छ। त्यो मूल रुपमा सामन्तवादी नै छ। \u0026nbsp;जो–जुन पार्टीसँग आवद्ध भएपनि हामी उब्जेको धरातल एउटै भएपछि असमानताबीच केही समानता देखिनु स्वभाविक नै छ। \u0026nbsp;झन सबै पार्टी एउटै परिवार भित्रबाट विकसित भएको पाइन्छ। एउटै आर्थिक धरातल र चेतना भएका व्यक्तिहरु फरक–फरक दलमा आवद्ध हुँदा नागरिकमा केही अन्यौलता हुन्छ। हाम्रो राजनीतिमा वर्गीय कित्ताकाँट कमजोर छ। यसले पनि कम्युनिष्ट पार्टीभित्र नयाँपन आउन सकेन।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eयसलाई यसरी बुझौं कि एउटै कारखानामा काम गर्ने, चेतना स्तर पनि एउटै, \u0026nbsp;आर्थिक अवस्था पनि उस्तै छ। तर, पनि पार्टी मात्र फरकजस्तो छ । एक हिसाबले भन्नुपर्दा समग्रमा हाम्रो वर्गीय चेतनाले आफ्नो धारा समात्न सकेको छैन।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003E\u003Cspan style=\"color: blue;\"\u003Eनेपालमा कम्युनिष्ट विचारधाराका पार्टी बढी छन्। जनताको मतको हिसाबले पनि तिनै दलहरुको प्रभाव छ। आज सरकार पनि उनीहरुकै मातहतमा छ, र पनि समाजको प्रकृति उस्तै छन्। एमाओवादी पार्टी जो हिजो युद्धकालदेखि मुलधारको पार्टीमा स्थापित पनि भयो। किन सामाजिक साँस्कृतिक परिवर्तन हिजैको अवस्थामा देखियो ? यो बदलिएन नि ?\u003C\/span\u003E\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eबदल्नकै लागि जनयुद्ध भएको हो। सम्पुर्ण रुपमा बदल्न नसकेपनि यसको शुरुवात भयो। अहिले नेपालीहरुको चेतनास्तर बदलिएको छ। तर, सोचे जति हुन सकेको छैन । सम्झौताको राजनीतिका कारण यो अवस्था सिर्जना भएको हो भन्दा पनि हुन्छ। अर्को कुरा हाम्रो उत्पादन सम्बन्धको प्रभाव राजनीतिमा छ। किनकि नेपालमा कम्युनिष्टमा सोच्ने तरिका जति प्रगतिशील छ त्योभन्दा बढी विकसित देशका बुर्जुवा पार्टी नेतामा हुन्छ। यो आर्थिक विकास, प्रविधि र विज्ञानले पारेको प्रभाव हो। उनीहरुले हाम्रोजस्तो संकट धेरै पहिल्यै सामना गरे र त्यसमाथि विजय हासिल गरे।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eहाम्रो समाज र आर्थिक सम्बन्ध अझै पनि टुक्रे उत्पादन प्रणालीमा आधारित छ। जस्तै बुवाको अंशमा छोराहरु आँठो लगाएर खाएर भागबण्डा गर्छन् र आँठोको सानो हिस्सामा झगडा पर्छ। त्यसले तेरो र मेरो भन्ने स्वार्थको बिउ रोप्छ। यसैको प्रभाव राजनीतिमा जान्छ। नेताहरुको सोच्ने तरिकामा यसैले प्रभाव पार्छ र फराकिलो सोंचका साथ निर्णय लिन बाधा पु¥याउँछ। आज हामीले आफ्नो सकारात्मक कामका लागि गर्व गर्दैनौं। बरु, अरुका कमजोरी खोजेर आफू सही सावित हुन खोज्छौं। यसले संस्कार र धरातल बदल्न चुनौतिको काम गर्छ।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003E\u003Cspan style=\"color: blue;\"\u003Eनेपाली राजनीतिमा हरेक पार्टीको आफनै कमी कमजोरी छन्। जनताले \u0026nbsp;कार्यकर्ता, कार्यकर्ताले नेतालाई दोष लगाएर उम्किने गर्छन्। खासमा राजनीतिक दलको नेतृत्व वर्गले कसरी बुझेका हुन्छन् जस्तो लाग्छ ?\u003C\/span\u003E\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eहाम्रो देशमा असल नेतृत्व त छ। काम कार्यक्रम पनि आउँछ, तर निर्णायक छैन। उनीहरुमाथि पार्टीभित्रै र बाहिरबाट ठूलै घेराबन्दी छ। जसलाई उनीहरुले तोड्न सकेका छैनन्। त्यही घेराबन्दीका कारण स्वतन्त्र निर्णय लिन सक्दैनन्। यो आजको यथार्थता हो। अर्कोतिर पार्टी सञ्चालनको स्रोत कमजोर हुँदा पार्टी र नेताहरु दलालको शरणमा पुग्नुपर्छ। यसले पनि स्वतन्त्र निर्णयमा बाधा पुग्छ। तेस्रो कुरा दलभित्रको गुटीय राजनीति हाम्रो देशको अर्को समस्या हो।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eराजनीतिमा त्यागको भावना हुनुपर्छ। तर, राजनीतिमा लागेर जीवनयापन गर्नै गाह्रो हुन्छ भने नेता, कार्यकर्ताले कि त बाटो बदल्छ, कि त बाँच्नकै लागि अवैधानिक काम गर्छ। यसैका लागि नेतृत्वमा पुग्न होडबाजी हुन्छ। आफन्त र परिवारको दवाव पनि त्यसैमा हुन्छन्। अनि नेताहरु नचाहेरै पनि फस्छन्। अर्को कुरा, नेताहरु जुन धरातलबाट आएका छन्, जसलाई प्रतिवद्धता जाहेर गरेका छन्, उनीहरुको दवाव झेल्नुपर्ने हुन्छ। त्यसले पनि नेताहरुले आफूलाई राष्ट्रिय सोंचमा उभ्याउन सक्दैनन् र सकेका छैनन्।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003E\u003Cspan style=\"color: blue;\"\u003Eतपाई लामो समयदेखि एक जुझारु पार्टी कार्यकर्ता हुनुहुन्छ ? आजको सन्दर्भमा एमाओवादी पार्टीले आफूलाई कसरी लान खोजेको देख्नु हुन्छ ? एमाओवादीको भविष्य कस्तो होला ?\u003C\/span\u003E\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eशान्ति प्रक्रियामा आएपछि नेताहरुबीच सोच्ने तरिकामा अनेकता देखियो। त्यसमाथि आग्रह पूर्वाग्रहको बिजले पार्टीमा बिभाजनको अवस्था आयो। पार्टी विभाजनमा राजनीतिक अन्तर थोरै, पूर्वाग्रह र अहमता धेरै थियो। बाबुराम भटटराईबाहेक सबै अन्य टुक्रिएर गएका समूहहरुको वैचारिक अन्तर त्यति धेरै छैन। बिभाजित भएर कोही पनि शक्तिशाली भएका छैनन्। यसले यसको फल भोगिरहेका छन्। फुट समाधान होइन भन्ने कुरामा क्रमशः सबै पार्टी र नेताहरु सहमत हुदैछन्। नेपालीको बुद्धि खाल्टोमा परेपछि मात्र आउँछ भनिन्छ । सबै खाल्डोमा परियो, अब कहीँ न कहीँ एकताको आधार खोज्नुपर्छ र खोजिएको छ। यसरी हेर्दा १\/२ वर्षमा माओवादीहरुको फेरि केन्द्रिकरण हुन्छ। जनतामा पुगेको साख फर्काउन सजिलो छैन। तर, फर्काउनै पर्छ। तर, यो यथार्थ हो कि अब माओवादी सकियो भन्ने कसैले ठानेमा त्यो भ्रम मात्रै हो। ठक्करपछिको एकताले माओवादीलाई बलियो नै बनाउँछ।\u0026nbsp;\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003E\u003Cspan style=\"color: blue;\"\u003Eअबको राजनीति एमाओवादी नेतृत्वले कसरी समाल्ला ? कसरी गइरहेको देख्नुहुन्छ ?\u003C\/span\u003E\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eमलाई लाग्छ, हामीले विचार र राजनीतिमा जित्यौं। नयाँ संविधानमा क्रान्ति र आन्दोलनकै मुद्धाको प्रभाव र छाप छ। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समाबेशी लोकतन्त्र माओवादीका एजेण्डा हुन्। आज राष्ट्रिय एजेण्डा बनेर संवैधानिक हैसियत प्राप्त गरेका छन्। यसमाथि हामीले गर्व गर्न सक्नुपर्छ। तर, विचार र राजनीतिमा विजयको तुलनामा संगठनमा हामी कमजोर नै छौं। सामाजिक उत्तरदायित्व बहन गर्ने सवालमा हाम्रो निपूर्णता देखिएको छैन। खबको सम्पूर्ण ध्यान त्यसतर्फ हुनुपर्छ। राजनीतिक श्रेष्ठतालाई संगठनमा बदल्न सकिएन भने त्यो क्षणिक हुन्छ। अर्को कुरा, अब पार्टी नीतिका आधारमा चल्नुपर्छ । रुपान्तरणका लागि इमान्दार भएर पहल गर्ने हो भने फेरि पनि सकिन्छ र सक्नुपर्छ।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003E\u003Cspan style=\"color: blue;\"\u003Eतपाईहरु जनयुद्धमा देशको सामाजिक साँस्कृतिक परिवर्तनका लागि भनेर हिड्नुभयो। धेरैको बलिदानी पनि भयो। तर, पार्टी कार्यकर्तामा झन् धेरै साँस्कृतिक विचलन देखियो नि ?\u003C\/span\u003E\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eहामीले जनयुद्धमार्फत नयाँ संस्कार र पद्दति स्थापित गर्न खोज्यौं। केही सफल पनि भयौं। सामाजिक अन्याय, कुरिती, अन्धविश्वास र कुप्रथाको जाँतोलाई फाल्ने कोशिस गरियो। नागरिकको तर्फबाट ठूलै समर्थन पनि मिल्यो। तर, हामीले पुरानोको बिकल्प दिन सकेनौं। बिकल्प दिन नसकेपछि मान्छे कि त पुरानैतिर फर्कन्छ कि त कुसंस्कारमा फस्छ। स्वविवेकले नयाँको आत्मसात गर्ने थोरै नै हुन्छन्। हाम्रोमा भएको पनि यही हो। यसमा व्यक्ति र नीति दुवै दोषी छन्। यसका विरुद्ध नागरिक तहबाटै खवरदारी जरुरी देख्छु।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003E\u003Cspan style=\"color: blue;\"\u003Eनयाँ शक्तिको आधार बनाउँदै भर्खरै बाबुराम भट्टराइको समूह बाहिरिनुलाई कस्तो दृष्टकोणबाट मूल्याङ्कन गर्नुभएको छ ?\u003C\/span\u003E\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eउनले नयाँ शक्तिको रुपमा आफूलाई उभ्याउन खोजेका छन्। तर पनि कस्तो राजनीतिक चरित्र र धरातलमा उभिने ? यो विषयमा चरम अन्यौलतामा छन्। नेपालमा कांग्रेस, एमाले, माओवादी, राप्रपा र मधेशवादीहरुको आफ्नै संगठनात्मक धरातल छ। त्यसभन्दा बाहिरको धरातल सम्भव छैन, जुन बाबुरामले खोजिरहेका छन्। वैचारिक रुपमा उदारवाददेखि साम्यवादसम्मको प्रतिनिधित्व गर्ने दलहरु हामीकहाँ छन्। त्यसभन्दा पृथक नयाँ धाराको निर्माण नयाँ शक्तिको काबुमा हुन्छ जस्तो लाग्दैन। यसरी हेर्दा कालान्तरमा नयाँ शक्ति अरु कुनै शक्तिसँग एकता गर्नु वा नागरिक समाजजस्तै ‘वाच डग’को भूमिकामा सीमित हुन सक्छ।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003E\u003Cspan style=\"color: blue;\"\u003Eअन्त्यमा, देशमा नाकाबन्दी छ। आजको संकट समाधानको उपाय के हुन सक्ला ? कस्तो राजनीतिक प्रणाली आवश्यक होला ?\u003C\/span\u003E\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E२००७ सालदेखिका सबै क्रान्ति र आन्दोलन सम्झौतामा टुंगिए। अहिलेको हाम्रो समस्याको मूख्य जड त्यही हो। एउटै शक्तिको पूर्ण विजय नहुँदा त्यहाँ सम्झौता खोज्नुपर्ने हुन्छ। सम्झौताले स्वार्थहरुको रक्षा गर्छ। स्वार्थकै कारण राजनीति र प्रणाली कमजोर हुन्छ। कुनै एउटा शक्ति शक्तिशाली रुपमा नआउँदासम्म राजनीतिक अस्थिरता कायमै रहन्छ। यसले राज्यका सबै संयन्त्रमा क्षति पु¥याउँछ।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eनाकाबन्दीको पीडामा हामी छौं। हामीले भारतको एकल निर्भरताको बिकल्प खोज्न सकेनौं। त्यसको परिणाम अहिले भोगिरहेका छौं। सबै राजनीतिक परिवर्तनमा दिल्लीले आफ्नो हिस्सा खोज्छ। अहिलेको मूल समस्या पनि त्यही हो। तर, हामीले एकातिर आत्मनिर्भरता र अर्कोतिर बहुद्धार नीतिका आधारमा अहिलेको समस्या हल गर्नुपर्छ। छिमेकीसँग कुरामा होइन, व्यवहारमै समदुरीको सम्बन्ध राख्नु सक्नुपर्छ।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: right;\"\u003E\u003Cb\u003E\u003Cspan style=\"color: red;\"\u003Eमिति : २०७२।०८।२२\u003C\/span\u003E\u003C\/b\u003E\u003C\/div\u003E\u003C\/div\u003E"},"link":[{"rel":"replies","type":"application/atom+xml","href":"http:\/\/www.manhari.com.np\/feeds\/4544409145301095536\/comments\/default","title":"Post Comments"},{"rel":"replies","type":"text/html","href":"http:\/\/www.manhari.com.np\/2016\/01\/blog-post_89.html#comment-form","title":"0 Comments"},{"rel":"edit","type":"application/atom+xml","href":"http:\/\/www.blogger.com\/feeds\/786483246471552991\/posts\/default\/4544409145301095536"},{"rel":"self","type":"application/atom+xml","href":"http:\/\/www.blogger.com\/feeds\/786483246471552991\/posts\/default\/4544409145301095536"},{"rel":"alternate","type":"text/html","href":"http:\/\/www.manhari.com.np\/2016\/01\/blog-post_89.html","title":"‘ध्रुविकरण र रुपान्तरण अभियान चल्नुपर्छ’ (अन्तर्वार्ता)"}],"author":[{"name":{"$t":"Manahari timilsina"},"uri":{"$t":"http:\/\/www.blogger.com\/profile\/03438377748489315665"},"email":{"$t":"noreply@blogger.com"},"gd$image":{"rel":"http://schemas.google.com/g/2005#thumbnail","width":"24","height":"32","src":"http:\/\/2.bp.blogspot.com\/-a39xpnDxsj4\/Up6sA3Rut9I\/AAAAAAAAADE\/AZO-q9U3REI\/s220\/1011880_520325454681517_547634317_n.jpg"}}],"media$thumbnail":{"xmlns$media":"http://search.yahoo.com/mrss/","url":"https:\/\/3.bp.blogspot.com\/-GAkxMp-akRc\/Vo58JGa9KLI\/AAAAAAAABik\/v9QcSnC9uG0\/s72-c\/DSC07590.jpg","height":"72","width":"72"},"thr$total":{"$t":"0"}},{"id":{"$t":"tag:blogger.com,1999:blog-786483246471552991.post-1835607842588626383"},"published":{"$t":"2014-01-13T01:27:00.000-08:00"},"updated":{"$t":"2016-02-19T18:24:31.860-08:00"},"category":[{"scheme":"http://www.blogger.com/atom/ns#","term":"सम्वाद"}],"title":{"type":"text","$t":"‘संविधानको स्वामित्व एमाओवादीले लिनुपर्छ’"},"content":{"type":"html","$t":"\u003Cdiv dir=\"ltr\" style=\"text-align: left;\" trbidi=\"on\"\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003Cdiv class=\"separator\" style=\"clear: both; text-align: center;\"\u003E\u003Ca href=\"http:\/\/4.bp.blogspot.com\/-WZd1z9OXn5c\/VhfLkiciC0I\/AAAAAAAAArI\/awmeYaSdEyo\/s1600\/Untitled-1.jpg\" imageanchor=\"1\" style=\"clear: left; float: left; margin-bottom: 1em; margin-right: 1em;\"\u003E\u003Cimg border=\"0\" height=\"202\" src=\"https:\/\/4.bp.blogspot.com\/-WZd1z9OXn5c\/VhfLkiciC0I\/AAAAAAAAArI\/awmeYaSdEyo\/s320\/Untitled-1.jpg\" width=\"320\" \/\u003E\u003C\/a\u003E\u003C\/div\u003Eलामो विवाद र संघर्षपछि मुलूकले नयाँ संविधान पाएको छ। नयाँ संविधानसँगै मुलूकले समृद्धिको दिशामा लम्कने अपेक्षा गरिएका बेला संविधानमाथि बिरोधमा स्वरहरु उर्लिँदैछन्। नयाँ संविधानका अन्तरवस्तु, एमाओवादीको भूमिका र अबको राजनीतिमा केन्द्रित रहेर एमाओवादी कास्कीका जिल्ला समिति सदस्य \u003Cb\u003E\u003Cspan style=\"color: red;\"\u003Eमनहरि तिमिल्सिना\u003C\/span\u003E\u003C\/b\u003Eसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003Eमुलूकले संविधान त पायो। तर, संविधानप्रति समर्थनभन्दा बिरोधका स्वरहरु चर्का देखिन्छन्। यसलाई कसरी हेर्नुभएको छ ?\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eनिकै लामो संघर्ष र उतारचढावपछि मुलूकले संविधान पाएको छ। यो सम्पूर्ण नेपालीका लागि गर्वको कुरा हो। तर, नयाँ संविधानप्रति आम सहमति कायम हुन सकेन। हाम्रो मात्र नभएर विश्वका लोकतान्त्रिक संविधान पनि बहुमत\u00F7अल्पमतकै प्रक्रियाबाट टुंगिने गरेका छन्। जहाँसम्म मधेशमा देखिएको विवादको सवाल छ, जायज मागहरु सम्बोधन गरेर जान जरुरी छ। तर, नयाँ संविधानमा मधेशीले केही पनि पाएनन् भन्ने जुन भ्रम पारिएको छ, त्यसको चिरफार पनि आजको मुलभूत आवश्यकता हो।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003Eनयाँ संविधानले थारु, मधेशीहरुलाई केही पनि दिएको छैन। यस्तो संविधान कार्यान्वयन हुन सक्ला ?\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eनयाँ संविधानले मधेशी, थारु, जनजातिलाई केही पनि दिएन भन्नु भ्रम मात्र हो। उत्पीडित समुदायले जुन स्तरमा अपेक्षा गरेका थिए, त्यसमा केही अपूर्णताहरु छन्। तर, नेपालको संविधानले मधेशी समुदायलाई सबैभन्दा बढी अधिकार दिएको छ। सप्तरीदेखि पर्सासम्मको प्रदेश, मधेशी, थारु, जनजाति र समावेशीजस्ता संवैधानिक आयोगको व्यवस्था, मिश्रित निर्वाचन प्रणाली, प्रदेशमा बोलिने भाषाहरुको संरक्षणमा स्वायत्तता, मौलिक हकको व्यवस्था जस्ता महत्वपूर्ण अधिकारहरु मधेशी र थारु समुदायले पाएका छन्। थारु बाहूल्य क्षेत्रको सीमाङ्कनमा केही नेताहरुको हठका कारण अन्याय भएको छ। तर, मधेशीले पाएनन्, दिइएन भन्नु पुरै भ्रम हो।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003Eसत्ता पक्ष सबै दियौं भन्छन्, आन्दोलनकारी पाएनौं भन्छन्। सबै कुरा दिएको भए मधेश आन्दोलन हुन्थ्यो र ?\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eमधेशीले सतप्रतिशत अधिकार पाए भन्ने मेरो भनाइ होइन। तर, तुलनात्मक रुपमा उनीहरुले अन्य समुदायभन्दा कम अधिकार पाएका छैनन्। सामाजिक न्याय र समावेशी लोकतन्त्रका क्षेत्रमा संविधानले जति अधिकार समेटेको छ, यो नेपालका लागि मात्र नभएर विश्वकै लागि नयाँ र प्रगतिशील हो। जहाँसम्म मधेशमा किन आन्दोलन भइराखेको छ भन्ने प्रश्न छ, त्यहाँ धमिलो पानीमा माछा मार्ने खेल हुँदैछ। मधेशवादी दलले अघि सारेका माग हेर्दा उनीहरु ‘हलो अड्काएर गोरु चुट्ने’ दाउमा छन्। यसमा दक्षिणी छिमेकीको स्वार्थ लुकेको छ भन्ने प्रशस्त आधारहरु छन्। नेपालका सत्तामाथि राख्दै आएको प्रभूत्व कमजोर हुने भयले मूख्यतः भारत आन्दोलनकारीबीच खेल्दैछ। यसका लागि मधेशको कुरा गरिँदैछ। अंगीकृत नागरिकले पनि राज्यका प्रमूख पदहरुमा निर्वाचित हुनसक्ने व्यवस्थाको खोजी त्यसैको परिणाम हो। जुन कुरा नेपालले मान्दैन भन्ने कुरा दिल्ली र मधेशी नेताहरुलाई समेत ज्ञान छ। तर, नेपालको सत्तामा अस्थिरता निम्त्याएर शक्ति हातमा लिने मधेशी चाहना र मधेशी नेताहरुमार्फत नेपाली सत्तामाथि प्रभूत्व जमाउने दिल्ली चाहनाको मेल नै अहिलेको मूख्य समस्या हो।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003Eत्यसो भए बर्तमान समस्याको निकास के हुन सक्ला त ?\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eपहिलो कुरा मधेशी, थारु र जनजाति समुदायले उठाएका जायज मागहरु सम्बोधन हुनुपर्छ। सामाजिक न्यायका क्षेत्रमा अन्तरिम संविधानमा भएको अधिकार पनि कटाइयो भन्ने उनीहरुको गुनासो सम्बोधन गर्नैपर्छ। राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्वको व्यवस्थालाई फराकिलो पार्दै समावेशी\u00F7समानुपातिक प्रतिनिधित्वको अवसर प्रदान गर्न सक्नुपर्छ। त्यसैगरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको मागलाई राष्ट्रिय सन्तुलन र सहमतिका आधारमा सम्बोधन गर्नुपर्छ। सीमाङ्कनबारे जे–जति विवाद छन्, त्यसलाई संघीय आयोगले टुंगाउने संवैधानिक व्यवस्था भएपनि त्यसको कार्यान्वयनको विश्वासिलो आधार तयार पार्नुपर्छ। अरु बाँकी जे–जति माग र मुद्धा छन्, ती राष्ट्रिय स्वार्थ र हितअनुकूल छैनन्। त्यसको चिरफार र नयाँ संविधानका विशेषताबारे जनस्तरमा प्रशिक्षित गर्न दलहरुले विशेष र संयुक्त अभियानको थालनी गर्नुपर्छ।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003Eनयाँ संविधान घोषणासँगै एमाओवादीमा स्पष्ट दुई धार देखा परेको छ। यसको खास कारण के होला ?\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eसंविधान निर्माण र अन्तर्वस्तुका दृष्टिले एमाओवादीमा कुनै अलग धार देखिँदैन। जति पनि निर्णय भएका छन्, ती सबै सर्वसम्मत नै छन्। पार्टीको तर्फबाट संविधान सभामा पेश भएका फरक मतमा पनि एकरुपता नै छ। प्रमूख दलका केही नेताको हठले थारु, जनजाति र मधेशीका कतिपय माग सम्बोधन हुन सकेनन्। ती मुद्धालाई कसरी सम्बोधन गर्ने भन्ने साझा चिन्ता नै विभिन्न रुपमा व्यक्त भएका हुन्। कतिपय प्रक्रियागत विषयहरु बाहेक मुल राजनीतिक विषयमा अन्तर देख्दिनँ।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003Eपहिलो संविधान सभामा शक्तिशाली भएको माओवादी टुक्रा–टुक्रा भयो, अहिले तेस्रो शक्तिमा छ। संविधानपछि एमाओवादी फेरि फुट्छ भन्छन् नि ?\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eराजनीतिक परिस्थिति र कार्यदिशाका अन्तरमा आएको मतभेदले माओवादी पार्टी विभाजित भयो, यो सत्य हो। तर, शक्तिशाली कम्युनिष्ट केन्द्रबिना जस्तोसुकै क्रान्तिकारी कार्यदिशा निर्धारण गरिए पनि त्यो लागु हुन सक्दैन भन्ने कुरा प्रमाणित भइसकेको छ। सबै माओवादी वृत्तभित्र यसबारे विचार विमर्श र सकारात्मक अनुभूति पनि हुँदैछ। त्यसैले माओवादी एकताका आधारहरु खोज्ने दिशामा नै माओवादी र नेताहरु जानुपर्छ। संविधानपछि संक्रमणकालको अन्त्य हुन्छ, यसले एकता र ध्रुविकरणको नयाँ प्रक्रिया पनि आरम्भ हुन्छ भन्ने विश्वास छ। नेताहरु व्यक्तिगत रुपमा कुन भूमिका रहन्छन् ? त्यो अहिल्यै भन्न सकिन्नँ। तर, गणतन्त्र, राज्य पूनर्संरचना, सामाजिक न्याय र समावेशी लोकतन्त्रमा जे–जति विषय समावेश छन्, ती माओवादीका मुद्धा हुन्। तसर्थ, संविधानको स्वामित्व एमाओवादीले लिनुपर्छ।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003C\/div\u003E\u003Cul\u003E\u003Cli\u003E\u003Cb\u003Eमाओवादी आन्दोलन करिव बिसर्जन नै भयो। अब फेरि माओवादी राष्ट्रिय राजनीतिको मुलधारमा आउन सम्भव होला ?\u003C\/b\u003E\u003C\/li\u003E\u003C\/ul\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eदेश र राजनीतिमा देखा परेको संक्रमणको प्रभाव एमाओवादीभित्र छ। तर, राजनीतिक संक्रमणको अन्त्यसँगै पार्टी जीवनको संक्रमण पनि अन्त्य हुन्छ र हुनुपर्छ। माओवादी कुनै पार्टी विशेष मात्र होइन, परम्परागत शक्ति र सोंचका विरुद्ध एक शक्तिशाली आन्दोलन पनि हो। तसर्थ, माओवादीको बिसर्जन त्यति सजिलो छैन। नयाँ अभियान र ध्रुविकरणका साथ माओवादी आन्दोलनको पूनर्गठनको बिकल्पै छैन। त्यो सम्भावना जिवित छ।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003Cbr \/\u003E\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E५ असोज, २०७२\u003C\/div\u003E\u003Cdiv style=\"text-align: right;\"\u003E\u003Ci\u003E(स्थानीय पत्रिकामा दिएको अन्तर्वाताको सम्पादित अंश।)\u0026nbsp;\u003C\/i\u003E\u003C\/div\u003E\u003Cdiv style=\"text-align: right;\"\u003E\u003Cbr \/\u003E\u003C\/div\u003E\u003C\/div\u003E"},"link":[{"rel":"replies","type":"application/atom+xml","href":"http:\/\/www.manhari.com.np\/feeds\/1835607842588626383\/comments\/default","title":"Post Comments"},{"rel":"replies","type":"text/html","href":"http:\/\/www.manhari.com.np\/2014\/01\/blog-post_13.html#comment-form","title":"0 Comments"},{"rel":"edit","type":"application/atom+xml","href":"http:\/\/www.blogger.com\/feeds\/786483246471552991\/posts\/default\/1835607842588626383"},{"rel":"self","type":"application/atom+xml","href":"http:\/\/www.blogger.com\/feeds\/786483246471552991\/posts\/default\/1835607842588626383"},{"rel":"alternate","type":"text/html","href":"http:\/\/www.manhari.com.np\/2014\/01\/blog-post_13.html","title":"‘संविधानको स्वामित्व एमाओवादीले लिनुपर्छ’"}],"author":[{"name":{"$t":"Manahari timilsina"},"uri":{"$t":"http:\/\/www.blogger.com\/profile\/03438377748489315665"},"email":{"$t":"noreply@blogger.com"},"gd$image":{"rel":"http://schemas.google.com/g/2005#thumbnail","width":"24","height":"32","src":"http:\/\/2.bp.blogspot.com\/-a39xpnDxsj4\/Up6sA3Rut9I\/AAAAAAAAADE\/AZO-q9U3REI\/s220\/1011880_520325454681517_547634317_n.jpg"}}],"media$thumbnail":{"xmlns$media":"http://search.yahoo.com/mrss/","url":"https:\/\/4.bp.blogspot.com\/-WZd1z9OXn5c\/VhfLkiciC0I\/AAAAAAAAArI\/awmeYaSdEyo\/s72-c\/Untitled-1.jpg","height":"72","width":"72"},"thr$total":{"$t":"0"}}]}});